के हो होमस्टे ? पर्यटन प्रवद्र्धनमा होमस्टेको भूमिका के छ ?

होमस्टे अंग्रेजी शब्द हो । नेपालीमा यसलाई घरवास भनिन्छ । तर पनि अहिले होमस्टेको शब्दनै बोल्ने क्रममा चल्तीमा आएको छ । होमस्टेले यात्राका क्रममा ग्रामीण भेगका घरमाबास बस्ने भन्ने अर्थ दिन्छ । चाहे जुन शब्द प्रयोगमा भए पनि होमस्टेले ग्रामीण क्षेत्रमा भ्रमणमा जाने पर्यटकहरुका लागि घरघरमा खाने, बस्ने व्यवस्थालाई जनाउँछ । यसलाई हाम्रो परम्परागत संस्कृतिको … Continue reading के हो होमस्टे ? पर्यटन प्रवद्र्धनमा होमस्टेको भूमिका के छ ?